D.r. Parajuli......
· Life is foreign language Everyone mispronounced it.
· Dance as though no one is watching you, Live as though heaven is on earth.
· Each day of our life should be lived as though it is the very last day.
· Our mind usually works in the ‘Me before yo’and creates conflict, disharmony and pain.
To achieve harmony,peace and happiness, we must alter this motivation.
· True peace, happiness and fulfillment can be found in any external relationship,
People, possessions or circumstances.
एकजना प्रोफेसरले आफ्नो दर्शन (Philosophy) को कक्षा अध्यापन गर्न एउटा ठूलो प्लास्टिकको जारमा क्रिकेटको बलले भरेर विधार्थीलाई प्रश्न सोधे, के यो जार भरि छ ? विधार्थीले सहमति जनाए, त्यसपछि प्रोफेसरले ढुंगाहरु लिएर उक्त जारमा खनाएर हल्लाए , जारको खाली ठाउँमा गएर उक्त ढुंगा बसे , प्रोफेसरले पुन : त्यही प्रश्न दोहोराए , फेरि पनि सबै विधार्थी साहमत भए ।
यसै क्रममा प्रोफेसरले बालुवालाई जारमा खन्याई हल्लाउन थाले । बालुवा पनि जारमा रहेको खाली ठाउँमा गयो , प्रोफेसरले पुन : जार भरिएको छ कि छैन भनि प्रश्न गरे । त्यसपछि विधार्थीहरु मुसुमुसु हाँस्दै सहमति जनाए, अन्तिममा प्रोफेसरले आफ्नो आगाडिको टेबुलमा रहेको दुई कप चिया खन्याए जसलाई बालुवाले तुरुन्तै सोस्यो ।
प्रोफेसरले उक्त क्रियाकलापलाई वर्णन गर्दै भने यो जारले तिम्रो जीवनको प्रतिनिधित्व गर्दछ । क्रिकेट बलले जीवन संचालन गर्न अत्यन्त महत्वपूर्ण चिजहरु जस्तै अध्यन,परिवार, बालबच्चा, स्वास्थ्य, साथी आदिको प्रतिनिधित्व गर्दछ । ढुंगाले तिम्रो जीवनको लागि आवश्यक जागिर,घर,गाडीलाई शुचित गर्दछ, र बालुवाले वाहियात कुराहरु जुन जीवनको लागि आवश्यक छैनन र जीवन नै बेकार बनाउछन । प्रतिनिधित्व गर्दछ ।
उनले भने यदि तिमीले पहिले बालुवा यो जारमा हालेको भए ढुंगा, क्रिकेट बलका लागि कुनै पनि ठाउँ हुदैनथ्यो । त्यसैले सबैभन्दा पहिले आफ्नो जीवनको लागि अति नै महत्वपूर्ण चीज जस्तै तिम्रो अध्यन, परिवार,साथी आदिलाई प्राथमिकता दिनुपर्छ , यदि तिमीले सारा समय वाहियात कुरामा बितायौ भने साँच्चै नै तिम्रो जीवन दु:खदपूर्ण हुन्छ । विधार्थीहरुले अति उत्सुकताका साथ सोधे त्यो दुई कप चियाले के संकेत गर्दछ ? प्रोफेसरको जवाफ थियो – तिमीले आफ्नो जीवन जति नै पूर्ण छ भने पनि त्यो पूर्ण हुन् सक्दैन त्यसमा दुई कप चिया अट्ने ठाउँ बाँकी रहन्छ ।
· In life , the journey is more important than the destination,
and you never have to worry about missing your exit.
· Life’s challenges are not supposed to paralyses you, they’re supposed to
help you discover who you are.
· In life, understand that the wisdom and effect of any decision can change with time and context.
अहिले हामी कैदी जस्तै छौ । हामीले यो सुनौलो जीवनलाई पशुको भन्दा पनि घटिया बनाएका छौ । हामीले आजैदेखि अरुको भन्दा फरक किसिमको जीवनको शुरुवात गर्नुपर्छ । यो क्रममा पहिलेका पुराना स्वभावहरू हावी भएकाले प्रगति गर्न हामी असमर्थ रहन्छौ । स्मरण रहोस् संसारमा एउटा यस्तो चिज छ जसलाई परिवर्तन गर्न साह्रै गाह्रो हुन्छ त्यो हो स्वभाव (Habit)
Habit बाट
H निकाल्दा (हटाउदा) abit (केहि) बाँकी रहन्छ ।
A निकाल्दा (हटाउदा) bit (केहि) बाँकी रहन्छ ।
B निकाल्दा (हटाउदा) it (यो हो) बाँकी रहन्छ ।
I निकाल्दा (हटाउदा) t बाँकी रहन्छ । अंग्रेजी वर्णमाला t सबै भन्दा बढी प्रयोग हुने अक्षर हो ।